Danfeko Rang
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.399.00 Rs.359.10 (Tax : )
Quantity:
Total price :
 

Author: Naba Raj Lamsal
publisher: Book Hill

Language: Nepali

Paperback
Fiction Nepali
ISBN13: 9789937990653 Book Hill, 2026

                                                                                  किशोर वयमा हिँडिरहेका पुस्ताले सिक्नुपर्ने जीवनका सम्बन्ध, आयाम, सुखदुःख र पर्यावरणीय सन्तुलनलाई डाँफे चरामार्फत सम्बोधन गरी लेखिएको किशोर उपन्यास हो– डाँफेको रङ  । स्वकेन्द्रित अनुशासन र सत्मार्गलाई सुषुप्त तर सशक्त रूपमा उठाइएको यस उपन्यासमा परापूर्व कालदेखि सुन्दै आएका र केही नयाँ कथा-प्रसङ्गलाई उपकथा बनाएर रोचक र पठनीय बनाइएको छ । नेपाली साहित्यमा बाल साहित्यका पुस्तकहरू प्रशस्त पाइन्छन् तर ती सामग्री शिशु र बाल उमेरकेन्द्रित बढी भएको भनिएको बेला यस उपन्यासमा १० देखि १६ वर्षसम्मका किशोर उमेरलाई सम्बोधन गर्ने कोसिस गरिएको छ । डा. नवराज लम्सालको सरल भाषाको यस प्रकारको उपन्यास लेखन उनकै थप परिचयका लागि समेत विशेष महत्त्वपूर्ण छ । छोटा वाक्य, सरल अभिव्यक्ति, सान्दर्भिक कथा- उपकथाका प्रसङ्ग र कतिपय पुराना मिथ - कथालाई नवीकरण गरिएको शैली अत्यन्त रोचक छ । डाँफेको रङ किशोर उपन्यास त हो तर परिपक्वहरूका लागि झनै पठनीय छ  ।  


                                                                                

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1247
Products
More From The Store
10% Off
Principles: Life and Work
Rs.2,400.00
Rs.2,160.00
5% Off
The Bookshop of Secrets
Rs.960.00
Rs.912.00
5% Off
Love Redesigned
Rs.960.00
Rs.912.00
5% Off
Loveless
Rs.800.00
Rs.760.00
Aristotle and Dante Discover the Secrets of the Universe
Rs.800.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top