Chanakya
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.425.00 Rs.382.50 (Tax : )
Quantity:
Total price :
 

Author : Tilak Prasad Lunitel

Publication: Manjari Publication

Language: Nepali

 

झन्डै पच्चीस सय वर्षअघि विश्वविजेता अलेक्जेन्डरलाई भारतवर्षबाट धपाएर मौर्य गणराज्यको स्थापना गर्ने चाणक्य नीतिकुशलतामा प्रसिद्ध मानिन्छन् । विश्वका महान् चिन्तकहरूमध्येमा गणना हुने उनी मौर्य गणराज्यका महामन्त्रीसमेत भएका थिए। 

उनै चाणक्यले आफ्नो जीवनमा लागू गरेका उपयोगी नीतिहरूको सङ्ग्रह हो- चाणक्य नीति । 

राज्यनीति, कूटनीति, व्यापारनीति, व्यवहारनीति आदिका बारेमा गहिरो ज्ञान दिने 'चाणक्य नीति' आर्यसभ्यताको निधि हो । यसभित्रका श्लोकहरू मान्छेलाई ‘मान्छे' बन्न उत्प्रेरित गराउने खालका छन् । कतिपय श्लोकले त सुतेको स्वाभिमान र आत्मगौरवलाई जुरूक्कै उठाइदिने सामर्थ्य राख्छन् । 

पुस्तकमा संस्कृतका श्लोकहरूको भावानुवादसँगै त्यसको व्याख्यासमेत समावेश गरिएको छ । यस कारण पनि यो पुस्तक अलि विशेष बन्न पुगेको छ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top