Buddha Air By The Book
0
0 Reviews 4 Orders 1 Wish listed
Rs.698.00 Rs.628.20 (Tax : )
Quantity:
Total price :
 

Author:  Birendra Bahadur Basnet

Publisher: Fine Print

Paperback

Language: Nepali

Biography

 

मिडिया हेर्नुस् वा सोसल मिडिया, चिया पसल छिर्नुस् या चौतारी; तपाईं यत्रतत्र–सर्वत्र सुन्नुुहुन्छ— “यो देशमा राम्रो केही छैन, यहाँ बसेर कामै छैन ” तपाईंलाई पनि यस्तै लाग्छ भने यो पुस्तक पढ्नुुस्— आशाको सञ्चार हुनेछ, आँट भरिनेछ, आत्मविश्वास जाग्नेछ, आफ्नो अस्तित्वबोध हुनेछ। यो पुस्तक आत्मचरितहरुको बाढीमा मिसिन आएको व्यक्तिगत भँगालो होइन; बुध्द एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्तको सम्यक् सँगालो हो । तीन दशकदेखि सफलतापूर्वक चलिरहेको यस्तो संस्था, जसले प्रत्यक्ष–अप्रत्यक्ष हजारौंलाई रोजगारी दिन्छ, देशलाई अर्बौं रmपैयाँ कर तिर्छ, सामाजिक उत्तरदायित्वमा जहिल्यै अघि सर्छ। बुध्द एयर फ्रान्सेली हवाई निर्माता एटिआरका जहाज पूर्ण आयु चलाएर अवकाश दिने विश्वकै पहिलो कम्पनी बनेको छ। हरेक दिन नजिकबाट सगरमाथा नियाल्ने बुध्द एयर सगरमाथा झैं शिर ठाडो पारेर शुद्ध व्यवसाय गर्छ, जसको एउटै मान्यता अनि मन्त्र छ— बाई द बुक अर्थात् नियमसम्मत।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1349
Products
More From The Store
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
10% Off
Jestha Nagarik Publisher
Rs.695.00
Rs.625.50
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
Top