Bipana Katipaya
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.599.00 Rs.539.10 (Tax : )
Quantity:
Total price :
 

Author:   Indra Bahadur Rai
Weight    :  0.2 kg
Language:  Nepali
Publisher: Imprint Publishers
                    
                                                             इन्द्रबहादुर राईले ३२ वर्षको पाको उमेरमा आफ्नो जीवनको पहिलो कथा ‘रातभरि हुरी चल्यो लेख्नुभयो । रातभरि हुरी चल्यो इन्द्रबहादुर राईको मात्र नभई नेपाली साहित्यकै एउटा परिपक्व साथै फरक शिल्पको कथा मानिन्छ । नेपाली कथा लेखनको क्षेत्रमा इन्द्रबहादुर राईको आगमन हुनुभन्दा पहिले प्रायः परिपाटीबद्ध र इतिवृत्तान्तआश्रित यथार्थवादी कथाहरू लेखिँदै गरेका पाउँछौं । सन् १९६० मा प्रकाशित इन्द्रबहादुर राईको कथासङ्ग्रह ‘विपना कतिपयभित्र सङ्गृहीत कथाहरू पारम्परिक, परिपाटीबद्ध नेपाली कथाहरूभन्दा भिन्न देश-काल-परिस्थिति र परिवेशको सूक्ष्म-गहन साथै विस्तृत विवरण (Detail) अङ्कन गरी यथार्थ्यलाई अझ विश्वसनीय बनाउने प्रयोगात्मक शिल्पमा संरचित हुन्छन् । विपना कतिपय’को पहिलो संस्करणमा प्रकाशित जम्मा १० कथाहरूमध्ये – रातभरि हुरी चल्यो, ‘सपना शक्ति’, ‘जारः भएकै एउटा कथा, ‘जयमाया आफू मात्र लेखापानी आइपुगी, चपरासी, ‘मेरी दिदी’, ‘ज्ञानेन्द्रको कथा आदिले प्रबुद्ध पाठकहरूमाझ ठूलो चर्चा अनि प्रशंसा बटुल्न सफल भएका हुँदा कथाकार राईले ‘विपना कतिपय’को सन् १९७० मा प्रकाशित दोस्रो संस्मरणमा १३ कथा थप्नुभई कथाको सङ्ख्या २३ पुऱ्याउनु हुन्छ ।
‘विपना कतिपय’को यस संस्करणसम्म आइपुग्दा – नेपाली कथासहित्यमा अनेकौं युगान्तकारी प्रयोग तथा परिवर्तनहरू भइसकेका छन् तापनि यस सङ्ग्रभित्रका कथाहरूले विगत साढे ६ दशकदेखि नेपाली कथाका भिन्न स्वादका पारखी पाठक, समीक्षक एवम् सर्जकहरूलाई निरन्तर आकर्षित गरिरहने शक्ति भने अझै आफूमा कायम राख्न सफल छन् । अविनाश श्रेष्ठ

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1351
Products
More From The Store
Harkabad
Rs.500.00
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top