Bhupi
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.525.00 Rs.472.50 (Tax : )
Quantity:
Total price :
 

Author: Kavita Sherchan

Publisher: Fine Print

Language: Nepali 

Paperback
Poetry

आधुनिक नेपाली कविताका शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । यही विरोधाभासका कारण उनी सिर्जनासँगै किस्साहरूमा पनि बाँच्नुपर्यो । अल्पायुमै अस्ताएका भूपीले रहस्यका कैयौं छिद्र यत्तिकै छाडे, जो उनी गएसँगै अनुत्तरित रहे । भूपी बितेको दशकौँपछि छोरी कविताले भूपी : छोरीको स्मृतिमामार्फत बुबासँगको सम्बन्ध, धनाढ्य भएर पनि सर्वहारा कवि व्यक्तित्व निर्माणका कारक र किस्सा केलाउँदै अनुत्तरित प्रश्नको जवाफ खोज्ने प्रचेष्टा गरेकी छिन् । भूपीलाई नजिकबाट चियाउने यस किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरङ्ग चित्र-चरित्रमाथि प्रकाश पार्छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1144
Products
More From The Store
10% Off
Canvas Of Letters
Rs.490.00
Rs.441.00
10% Off
Mokshatirtha
Rs.399.00
Rs.359.10
10% Off
Gyanika
Rs.898.00
Rs.808.20
10% Off
Kabi Bimal Gurung
Rs.399.00
Rs.359.10
10% Off
Shunyako Mulya
Rs.520.00
Rs.468.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.250.00
Rs.225.00
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.199.00
Rs.179.10
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.99.00
Rs.89.10
Top