Arthat Arthatantra
0
0 Reviews 0 Orders 0 Wish listed
675.00Rs. 607.50Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Sujeev Shakya

Publisher:  Nepalaya

Language: Nepali

Economic

  • Year:  ISBN13: 9789937984218 Publication Nepalaya, 2025
  • Paperback



    मापसेजस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ- कृजपसे । अर्थात् कृषि, जलविद्युत्, पर्यटन र सेवा ।  मलेसियालाई हेरौँ न । आफूलाई सुधार्ने कुरामा नेपालको निजी क्षेत्र सरकारभन्दा पछाडि छ । मुलुकमा तीन सयभन्दा बढी ब्रान्डका पानी बिक्री हुन्छन् ।  पानीको स्तर कसैलाई मतलब छैन । उपभोक्तामा ब्रान्डको महत्त्व थाहा नहुनु अर्थतन्त्र बच्चै रहेको सङ्केत हो । तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए । नेवारको एउटा पुस्ता नै व्यवसायीबाट जागिरे हुन गयो । उता, बाहुनहरू जागिरेबाट व्यवसायी हुन आए । नेपाली अर्थतन्त्रमा यसलाई ठूलो घटनाका रूपमा लिन सकिन्छ ।
     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1442
Products
More From The Store
4.99% Off
Profit First
1,120.00Rs.
1,064.11Rs.
The One Thing
800.00Rs.
5% Off
How To Day Trade For Living
1,120.00Rs.
1,064.00Rs.
10% Off
Mahakalipariko Tyo Belako Nepal (B.S 1847-1872)
1,205.00Rs.
1,084.50Rs.
5% Off
Dance of the Photons
1,120.00Rs.
1,064.00Rs.
Similar books
10% Off
1,120.00Rs.
1,008.00Rs.
3% Off
640.00Rs.
620.80Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
895.00Rs.
805.50Rs.
5% Off
350.00Rs.
332.50Rs.
5% Off
500.00Rs.
475.00Rs.
10% Off
795.00Rs.
715.50Rs.
Top