Arko Karnali
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.290.00 Rs.261.00 (Tax : )
Quantity:
Total price :
 

Author: Yubaraj Bhandari

Publisher: Bhudipuran Prakashan

Paperback

Language: Nepali

Poetry



युवराज भण्डारी (वि.सं. २०२९) मृदु व्यञ्जनाशक्ति भएका कवि हुन् । डुम्रिबेसी, तनहुँका उनको अचेल टोरन्टो, क्यानडामा बसोबास छ । मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर भण्डारीका कान्तिपुर, गोरखापत्र, नागरिक दैनिक, मधुपर्क, वैजयन्ती, शाल्मलि, कल्पतरू मुक्तक सागर, फित्कौली, समकालीन साहित्यलगायतका पत्रपत्रिकामा दर्जनौं फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् । यसका साथै उनका आधा दर्जन गीत पनि रेकर्ड भइसकेका छन् । कलिलै उमेरमा 'नारीको आवाज' (तीजका गीतसङ्ग्रह, २०४७) प्रकाशन गरेका उनको 'अर्को कर्नाली' (कवितासङ्ग्रह, २०८०) सँगै 'भावनाको तस्वीर' (गजलसङ्ग्रह, २०८० ) पनि सद्यः प्रकाशित छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा, नेपाली साहित्य समाज क्यानडा, नेपाली सङ्गठन क्युबेक एन.आर.एन. साहित्य / भाषा समिति आदिको नेतृत्व तहमा रहेर कार्य गरिसकेका भण्डारी अनेसास कोरिया सम्मान २०७७, कल्पतरू सम्मान २०८० आदिबाट सम्मानित प्रतिभा हुन् । विद्यालय, कलेज र विश्वविद्यालय स्तरमा कविता, कथा आदिका लागि थुप्रै पुरस्कार जितेका उनी उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता २०७८ एवम् साहित्यपोस्ट'का मुक्तक, फोटो कविता, गजल इत्यादि प्रतियोगिताका विविध संस्करणका विजेता पनि हुन् । करिब ४० वर्षअघिबाट लेखनमा लाग्दै आएका उनको नेपालबाहिरको नेपाली साहित्यिक एवम् सामाजिक गतिविधिमा पनि लोभलाग्दो सक्रियता देखिन्छ ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1190
Products
More From The Store
10% Off
Madhesh Pradesh Sahayakstar Panchau Taha Dwitiya Patra Format Based Namuna Prash
Rs.1,250.00
Rs.1,125.00
10% Off
Koshi Pradesh Sahayakstar Pachaun Taha Pratham Patra
Rs.1,390.00
Rs.1,251.00
10% Off
Madhesh Pradesh Chhautho Taha (Kharidar) Dwitiya Patra Ra Tritiya Patra
Rs.1,390.00
Rs.1,251.00
10% Off
Koshi Pradesh Sahayastar Chautho Taha
Rs.1,350.00
Rs.1,215.00
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.250.00
Rs.225.00
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.199.00
Rs.179.10
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.99.00
Rs.89.10
Top