Agnigarbha
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.590.00 Rs.531.00 (Tax : )
Quantity:
Total price :
 

Author: Archana Thapa
Publisher:Akshar Creations
जीवन निरन्तर बगेजस्तै कथा पनि अनादि र अनन्त हुन्छन् । कुनै कथा अन्य कथाहरूमा मिसिएर बिलाउँदै जान्छन् भने कुनै अमिट भएर बस्छन् । अग्निगर्भा को सुरुवात दिग्विजय सिंह, अमन सिंह, चमन सिंह, कुँवरी, हजुरी, गोठी आमै, भुल्की आजी, शर्मिष्ठा, भँगेरी वा अन्य पात्रसित गर्न सकिन्थ्यो । तर यो उपन्यासको सुरुवात र अन्त "ऊ” अर्थात् जक्तिसिंह टोलकी "ब्वारी नानी' बाट हुन्छ । उसलाई डुम्रीगाउँको जक्तिसिंह टोलमा सबैले दिग्विजय सिंह अर्थात् ठुल्काजीकी "ब्वारी' र अमन सिंहकी पत्नीका रूपमा चिन्छन् । तर बुहारी हुनुअघि उसको आफ्नो नाम थियो । आफ्नो जीवन थियो । विगत र भविष्यका सपनाहरू थिए । ऊ को थिई ? यो जान्नका लागि उसको जन्मस्थल ऐँसेलुखर्कमा पुग्नुपर्ने हुन्छ र उसले गरेको अस्तित्व-सङ्घर्षको कथामा डुब्नका लागि अग्निगर्भा को पानामा उत्रिनुपर्छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1349
Products
More From The Store
10% Off
Creative Acts for Curious People
Rs.1,760.00
Rs.1,584.00
10% Off
You’re the Boss
Rs.1,600.00
Rs.1,440.00
mochan
Rs.375.00
10% Off
Tarajuma prem
Rs.595.00
Rs.535.50
10% Off
Jestha Nagarik Publisher
Rs.695.00
Rs.625.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top