ISBN: 9789937916387
Language: Nepali
Paperback
Author: Neelam Karki Niharika
Publisher: Sangrila Publication
‘अर्की आइमाई’ नीलमको पहिलो डायस्पोरिक उपन्यास हो । अर्की आइमाई’ उपन्यास श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books