12 Khari Utkrista Katha 2080
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.625.00 Rs.562.50 (Tax : )
Quantity:
Total price :
 

Publisher: Fine Print

Paperback

Language: Nepali

 

पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । ...लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । - बूढो लाँकुरीको रूख

कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, 'हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ? - कुमारी

ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्काल यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई ! बिहानीपख भालेको कुकुरी काँ सँगै ऊ जागी । पहिला जस्तो चमेराको चिंचिले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चियाई, राक्सिराङलाई तुवाँलोको जालोले छोपेको थियो मज्जैले । - चेपाङ, चमेरा र चिउरी

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1062
Products
More From The Store
10% Off
Anu ra Pahad
Rs.350.00
Rs.315.00
10% Off
SHERPA: A Survivor's Story – Everest Avalanche 2014
Rs.2,700.00
Rs.2,430.00
10% Off
Yogmaya
Rs.795.00
Rs.715.50
10% Off
Siddhicharanka Jail Sansmaran
Rs.500.00
Rs.450.00
Kachhi Roadsangaika Pakki Chotharu
Rs.490.00
Similar books
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.999.00
Rs.899.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.150.00
Rs.135.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.308.00
Rs.277.20
10% Off
Rs.375.00
Rs.337.50
Top